• News & Updates
  • Careers
  • Contacts
SFA
National Healthcare National Healthcare
  • Home
  • Company
    • About Us
    • Production Facilities
  • Marketing Divisions
    • National

      Status

      Spectra - Azul

      Spectra - Rojo

      Otiva

      Optima

      Maxima National

      Maxima Eyecare

      Lumina National

      Delica National

      Chroma National

  • Get to Know
    • About Diseases
    • About Products
  • Contact Us

Blog

  • Home
  • News & Notices

By NHC Web Admin
News & Notices
March 9, 2023
भ्रम १
महिनावारी हरेक महिना ठिक समयमा हुनुपर्छ र एक हप्तासम्म रहनुपर्छ ।
तथ्य
महिनावारी हरेक ४ देखि ५ हप्तामा हुन्छ र सामान्यतय ५ दिनसम्म रहन सक्छ तर महिलाको स्वास्थ्य अनुसार छोटो वा लामो अवधि र नियमित वा अनियमित हुनसक्छ
Demo Image
भ्रम २
महिनावारीको समयमा व्यायाम गर्दा पाठेघरलाई हानि पुर्याउन वा बाँझोपना हुनसक्छ ।
तथ्य
साधारण शारीरिक गतिविधिले महिनावारीको दुखाइ कम गर्न, मुड ठीक राख्न र थकान कम गर्न मद्दत पुर्याउन सक्छ ।
Demo Image
भ्रम ३
(Pre Menstrual Syndrome) यथार्थ होइन ।
तथ्य
महिलाहरुको मासिक चक्रको समयमा हर्मोन परिवर्तन हुनाले मुड परिवर्तन हुने, चिडचिडापन हुने वा एक्लोपन र डिप्रेसनको अनुभव हुने जस्ता (Pre Menstrual Syndrome) का लक्षणहरू देखा पर्न सक्छन् ।
Demo Image
भ्रम ४
महिनावारीको समयमा नुहाउनु असुरक्षित हुन्छ ।
तथ्य
तातो पानीले नुहाउनाले शरीरमा रक्त सञ्चार बढाउँछ जसले गर्दा महिनावारीको दुखाइ कम गर्नका साथै मांसपेशीहरुलाई आराम पुर्याउन मद्दत पुग्दछ।
Demo Image
भ्रम ५
महिनावारीको दुखाइ कम गर्न औषधि सेवन गर्नाले प्रजनन स्वास्थ्यमा असर पर्न जान्छ जसले गर्दा गर्भधारणमा समस्याहरू हुनसक्छ ।
तथ्य
महिनावारीको दुखाइलाई चिकित्सकीय भाषामा डिस्मेनोरिया (Dysmenorrhea) भनिन्छ। कोहि महिलालाई यस्तो अवस्था छ भने आफ्नो स्त्री रोग विशेषज्ञसँग परामर्श लिएर सोही अनुसार औषधि प्रयोग गर्न सकिन्छ ।
Demo Image

Related posts

What is Body image?

What is Body image?

Jan 29, 2023
How to Use Eye Drops

How to Use Eye Drops

Jan 29, 2023
logo-light-240x91
For the Total Care of People’s Health
Tel: +977-51-524336, +977-51-528537
www.nationalhealthcare.com.np

About Us

  • About Us
  • Production Facilities
  • Contact Us

Quick Links

  • SFA Login
  • Queries & Feedback
  • Link 3

Follow Us

All Rights Reserved.

+977-51-524336
Email: fdho@nationalhealthcare.com.np
Nepal
Logo
  • Home
  • Company
    • About Us
    • Production Facilities
  • Marketing Divisions
    • National

      Status

      Spectra - Azul

      Spectra - Rojo

      Otiva

      Optima

      Maxima National

      Maxima Eyecare

      Lumina National

      Delica National

      Chroma National

  • Get to Know
    • About Diseases
    • About Products
  • Contact Us